नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
लेखनाथ, कास्की


परिचय

 

गण्डकी अञ्चल‌ कास्की जिल्लाको पूर्व भेगको पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३० ढ‌ुंङ्गेपाटन खुदीमा अवस्थित इलाका प्रशासन कार्यालय मिति २०७३ साल जेष्ठ ३१ गते तत्कालिन गृहमन्त्री श्री शक्ति वहादुर वस्नेत ज्यूद्धारा समुदघाटन भर्इ सेवा सुभारम्भ भएको हो । यस कार्यालयले पोखरा लेखनाथ महानगरपालिकाका वडा नं २६, २७, २८, २९, ३०, ३१, ३२ र ३३ सम्मका सवै र रुपा गाउँपालिकामा बसोबास गर्ने वासिन्दालार्इ सहजरुपमा, छिटो छरितो तवरले नागरिकता, राहदानी ,नावालक परिचयपत्र ,दुर्इनाम थर प्रमाणीत लगायतका साधारण सिफारिस र इलाका प्रशासन कार्यालयबाट हुने भनी अख्तियार गरिएका कार्य र नेपाल सरकार एवं प्रमुख जिल्ला अधिकारी बाट निर्देशन भए बमोजिमका कार्य गर्न नेपाल सरकारद्धारा स्थापित संस्था हो ।

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय