Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, कास्की

ईलाका प्रशासन कार्यालय, लेखनाथ, कास्की

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, कास्की

ईलाका प्रशासन कार्यालय, लेखनाथ, कास्की

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन

शुल्क

रु. १० को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा डिल्लीराम शर्मा - नागरिकता शाखा (कोठा नं - ३)
गुनासो सुन्ने अधिकारी

अनुसूची १ बमोजिमको सिफारिस फाराम
शैक्षिक प्रमाण पत्र, जन्मदर्ता, पिताको र आमाको ना.प्र.प, (सक्कल समेत)
वडा मुचुल्का
विवाहित महिलाको हकमा विवाह दर्ता, माइती पक्षको बाबु, आमा, दाजु,  भाई मध्ये कसैको नाता खुलेको नागरिकता प्रमाणपत्र
श्रीमानको नागरिकताको प्रमाणपत्र
सनाखत गर्न आउने व्यक्ती को नागरिकताको प्रमाणपत्र
बसाई सराई गरी आउनेको हकमा बसाई सराई ,जगगा धनी प्रमाण पुर्जा र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रमाणित अभिलेख

(कोठा नं. ३)

2

प्रतिलिपी नागरिकता

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन

शुल्क

रु. २० को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा डिल्लीराम शर्मा - नागरिकता शाखा (कोठा नं - ३)
गुनासो सुन्ने अधिकारी

स्थानिय निकायको सिफारिस
नागरिकता प्रमाणपत्रको फोटोकपी
यस कार्यालय बाहेक अन्य कार्यालयबाट जारी ना.प्र.प.को हकमा प्रमाणित   अभिलेख

(कोठा नं. ३)

3

राहदानी

लाग्ने समय

राहदानीको फोटो खिच्ने तथा बायोमेट्रिक गरि पेश गर्ने प्रकृया कागजात पुगेको खण्डमा सोहि दिनमा ।

राहदानी प्रिन्ट भई आउने समय सामान्यतया ४५ दिन ।

राहदानी प्रिन्ट भई आइसकेपछी वितरण सम्बन्धित व्यक्ति लिन आएकै दिनमा ।

शुल्क
नर्मल राहदानी रु. ५,००० ।–
हराएको वा नष्ट भएको हकमा रु. १०,००० ।-
नाबालको हकमा रु २,५०० ।-
जिम्मेवार कर्मचारी/शाखा राहदानी शाखा (कोठा नं - ४)
गुनासो सुन्ने अधिकारी

अनलाइन फारम
१ प्रति PP साइजको फोटो
नागरिकता प्रमाण पत्र तथा सोको फोटोकपी
राष्ट्रिय परिचयपत्र
राहदानी लिएको भए पुरानो सक्कल राहदानी र १ प्रति फोटोकपी
बसाइसराई प्रमाणपत्र
विवाहितको हकमा विवाहदर्ता प्रमाणपत्र
नाबालकको हकमा नाबालक परिचय पत्र

(कोठा नं. ४)

4

राष्ट्रिय परिचय-पत्र

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन

शुल्क
जिम्मेवार कर्मचारी/शाखा गणेश अविलासी अधिकारी - राष्ट्रिय परिचय पत्र (कोठा नं - ५)
गुनासो सुन्ने अधिकारी

अनलाइन फाराम
नागरिकताको प्रमाणपत्र
विवाह दर्ता प्रमाणपत्र
बसाई सराइ प्रमाणपत्र

(कोठा नं. ५)

5

नाबालक परिचय-पत्र

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन

शुल्क

रु. १० को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा सन्दीप लामिछाने - प्रशासन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी

सम्बन्धित स्थानिय निकायको सिफारिस
बाबु, आमाको ना.प्र.प. तथा विवाहदर्ता
जन्मदर्ता
नाताकायम कागज
निवेदन
शैक्षिक योग्यताको प्रमाण पत्र

(कोठा नं. ३)

6

नामथर, उमेर र अन्य प्रमाणित

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन

शुल्क

रु. १० को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा सन्दीप लामिछाने - प्रशासन शाखा (कोठा नं - २)
गुनासो सुन्ने अधिकारी

सम्बन्धित स्थानिय निकायको सिफारिस
ना.प्र.प
फरक परेको कागजातको फोटोकपी
ब्यहोरा खुलेको निवेदन

(कोठा नं. ३)

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:33:51

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, लेखनाथ, कास्की .