Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, कास्की

ईलाका प्रशासन कार्यालय, लेखनाथ, कास्की

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, कास्की

ईलाका प्रशासन कार्यालय, लेखनाथ, कास्की

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

प्रशासन शाखा

2076-03-13

2076-03-13

नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, कास्की
ईलाका प्रशासन कार्यालय, लेखनाथ, कास्की
 
नागरिक बडापत्र
 
यस कार्यालयबाट प्रदान गरिने सेवा र सोको प्रक्रिया लगायत आवश्यक कागजातहरुको बारेमा सम्बन्धित सबैको जानकारीको लागि यो नागरिक बडापत्र प्रस्तुत गरिएको छ ।
 
क्र.सं. प्रदान गरिने सेवा तथा कार्य संलग्न गर्नु पर्ने कागजातहरु र कोठा नं लाग्ने दस्तुर लाग्ने समय जिम्मेवार पदाधिकारी उजुरी सुन्ने अधिकारी
१. बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र
  • अनुसूची १ बमोजिमको सिफारिस फाराम
  • शैक्षिक प्रमाण पत्र, जन्मदर्ता, पिताको र आमाको ना.प्र.प, (सक्कल समेत)
  • वडा मुचुल्का
  • विवाहित महिलाको हकमा विवाह दर्ता, माइती पक्षको बाबु, आमा, दाजु,  भाई मध्ये कसैको नाता खुलेको नागरिकता प्रमाणपत्र
  • श्रीमानको नागरिकताको प्रमाणपत्र
  • सनाखत गर्न आउने व्यक्ती को नागरिकताको प्रमाणपत्र
  • बसाई सराई गरी आउनेको हकमा बसाई सराई ,जगगा धनी प्रमाण पुर्जा र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रमाणित अभिलेख
(कोठा नं. ३)
रु. १० को हुलाक टिकट प्रमाण पुगेमा पेश भएकै दिन सम्बन्धित फाँटवाला कार्यालय प्रमुख
२. प्रतिलिपी नागरिकता
  • स्थानिय निकायको सिफारिस
  • नागरिकता प्रमाणपत्रको फोटोकपी
  • यस कार्यालय बाहेक अन्य कार्यालयबाट जारी ना.प्र.प.को हकमा प्रमाणित   अभिलेख

  प्रमाण पुगेमा पेश भएकै दिन सम्बन्धित फाँटवाला कार्यालय प्रमुख
३.
राहदानी
(क) राहदानी सेवा तथा वितरण
(ख) द्रुत सेवाको लागी राहदानी विभाग, काठमाडौ सिफारिस
  • अनलाइन फारम
  • १ प्रति PP साइजको फोटो
  • नागरिकता प्रमाण पत्र तथा सोको फोटोकपी
  • राष्ट्रिय परिचयपत्र
  • राहदानी लिएको भए पुरानो सक्कल राहदानी र १ प्रति फोटोकपी
  • बसाइसराई प्रमाणपत्र
  • विवाहितको हकमा विवाहदर्ता प्रमाणपत्र
  • नाबालकको हकमा नाबालक परिचय पत्र
(कोठा नं. ४)
नर्मल राहदानी रु. ५,००० ।–
हराएको वा नष्ट भएको हकमा रु. १०,००० ।-
नाबालको हकमा रु २,५०० ।-
नर्मल राहदानी सामान्यतया ४५ दिन
द्रुत सेवाका लागि तत्काल सिफारिस दिने
सम्बन्धित फाँटवाला  
४. नामथर, उमेर र अन्य प्रमाणित
  • सम्बन्धित स्थानिय निकायको सिफारिस
  • ना.प्र.प
  • फरक परेको कागजातको फोटोकपी
  • ब्यहोरा खुलेको निवेदन
(कोठा नं. ३)
रु. १० को हुलाक टिकट प्रमाण पुगेमा पेश भएकै दिन सम्बन्धित फाँटवाला कार्यालय प्रमुख
५. राष्ट्रिय परिचय-पत्र
  • अनलाइन फाराम
  • नागरिकताको प्रमाणपत्र
  • विवाह दर्ता प्रमाणपत्र
  • बसाई सराइ प्रमाणपत्र
(कोठा नं. ५)
  प्रमाण पुगेमा पेश भएकै दिन सम्बन्धित फाँटवाला कार्यालय प्रमुख
६. नाबालक परिचय-पत्र
  • सम्बन्धित स्थानिय निकायको सिफारिस
  • बाबु, आमाको ना.प्र.प. तथा विवाहदर्ता
  • जन्मदर्ता
  • नाताकायम कागज
  • निवेदन
  • शैक्षिक योग्यताको प्रमाण पत्र

नोटः माथी पेश भएका सम्पूर्ण कागजातहरुको सक्कल समेत पेश गर्नुपर्नेछ ।

राहदानीको फोटो खिच्ने तथा बायोमेट्रिक गरि पेश गर्ने प्रकृया कागजात पुगेको खण्डमा सोहि दिनमा ।

राहदानी प्रिन्ट भई आउने समय सामान्यतया ४५ दिन ।

राहदानी प्रिन्ट भई आइसकेपछी वितरण सम्बन्धित व्यक्ति लिन आएकै दिनमा ।

द्रुत सेवाका लागि तत्काल सिफारिस दिने
सम्बन्धित फाँटवाला  
४. नामथर, उमेर र अन्य प्रमाणित
  • सम्बन्धित स्थानिय निकायको सिफारिस
  • ना.प्र.प
  • फरक परेको कागजातको फोटोकपी
  • ब्यहोरा खुलेको निवेदन
(कोठा नं. ३)
रु. १० को हुलाक टिकट प्रमाण पुगेमा पेश भएकै दिन सम्बन्धित फाँटवाला कार्यालय प्रमुख
५. राष्ट्रिय परिचय-पत्र
  • अनलाइन फाराम
  • नागरिकताको प्रमाणपत्र
  • विवाह दर्ता प्रमाणपत्र
  • बसाई सराइ प्रमाणपत्र
(कोठा नं. ५)
  प्रमाण पुगेमा पेश भएकै दिन सम्बन्धित फाँटवाला कार्यालय प्रमुख
६. नाबालक परिचय-पत्र
  • सम्बन्धित स्थानिय निकायको सिफारिस
  • बाबु, आमाको ना.प्र.प. तथा विवाहदर्ता
  • जन्मदर्ता
  • नाताकायम कागज
  • निवेदन
  • शैक्षिक योग्यताको प्रमाण पत्र
(कोठा नं. ३)
रु. १० को हुलाक टिकट प्रमाण पुगेमा पेश भएकै दिन सम्बन्धित फाँटवाला कार्यालय प्रमुख

नोटः माथी पेश भएका सम्पूर्ण कागजातहरुको सक्कल समेत पेश गर्नुपर्नेछ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:33:51

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, लेखनाथ, कास्की .