Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, कास्की

ईलाका प्रशासन कार्यालय, लेखनाथ, कास्की

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, कास्की

ईलाका प्रशासन कार्यालय, लेखनाथ, कास्की

न्यून व्यान्डविथ Invert Color A- A A+

परिचय

प्रशासन शाखा

2076-03-11

2076-03-11


गण्डकी अञ्चल‌ कास्की जिल्लाको पूर्व भेगको पोखरा महानगरपालिका वडा नं. ३० ढ‌ुंङ्गेपाटन खुदीमा अवस्थित इलाका प्रशासन कार्यालय मिति २०७३ साल जेष्ठ ३१ गते तत्कालिन गृहमन्त्री श्री शक्ति वहादुर वस्नेत ज्यूद्धारा समुदघाटन भई सेवा सुभारम्भ भएको हो । यस कार्यालयले पोखरा  महानगरपालिकाका वडा नं २६, २७, २८, २९, ३०, ३१, ३२ र ३३ सम्मका सवै र रुपा गाउँपालिकामा बसोबास गर्ने वासिन्दालाई सहजरुपमा, छिटो छरितो तवरले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नावालक परिचयपत्र, नाम थर प्रमाणित लगायतका साधारण सिफारिस र ईलाका प्रशासन कार्यालयबाट हुने भनि अख्तियार गरिएका कार्य र नेपाल सरकार एवं प्रमुख जिल्ला अधिकारीज्यूबाट निर्देशन भए बमोजिमका कार्य गर्न नेपाल सरकारद्वारा स्थापित संस्था हो ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:33:51

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, लेखनाथ, कास्की .